‘विदेशीको दबाबमा पेट्रोलियम खानी उत्खनन् रोकियो’

शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले अघिल्लो सरकारले थालेका कामहरु विदेशीको दबाबमा ओझेलमा पारिएको जिकिर गरे ।
उनले सात प्रदेशमा औद्योगिक क्षेत्र विस्तारको कामसमेत वर्तमान सरकारले अघि नबढाएको गुनासो गर्दै वर्तमान सरकारले नेपाल र नेपालीको प्रगतिपथलाई रोक्ने काम गरिरहेको आरोप लगाए ।