३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


बोनस विधेयक प्रस्तुत्, संसदको अर्काे बैठक माघ १० गते


0
Shares

                                                                                                  फाइल फोटो
सदनको शुक्रबारको बैठकमा सो विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री महराले उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन विधेयक आएको र त्यो पहिलो चरणमा सरकारी निकायमामात्र लागू हुने बताए ।

यसअघि, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक समाजवादउन्मुख नभएकाले फिर्ता लिन सरकारसित आग्रह गरेका थिए ।

संसदको अर्काे बैठक यही माघ १० गते अपराह्न १ बजे बस्नेछ । रासस