एमालेबिना नै संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सकिने अवस्था रहे पनि आफूहरु एमाले प्रस्तावको पक्षमा लाग्नेमा विश्वस्त रहेको देउवाले बताए । सबै नेपालीहरुमा मेलमिलाका लागि पनि संविधान संशोधन गर्नुपर्ने देउवाको भनाइ थियो । विहीबार झापाको भद्रपुरमा पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले मधेसी मोर्चाको माग सम्बोधन गर्न…