Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


राष्ट्रियसभाका अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार १० । राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकृष्ट गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । विशेष समयमा सांसदहरुले आफूले उठान गरेका विषय के–कति सम्बोधन भए ? के–कति कुन कारणले हुन सकेन…