Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक, के-के भए निर्णय ?

काठमाडौं, असार १४ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोगको पहिलो संशोधन विधेयक २०७५ संसद्मा पेश गर्ने स्वीकृति दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रकृया सुरक्षासम्बन्धी निर्देशिका २०७५ पनि स्वीकृति गरेको छ । बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त…