काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित भएसँगै अनशनमा रहेका डा. गोविन्द केसीको शतप्रतिशत जित भएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसको अवरोधकाबीच शुक्रबार प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेपछि सन्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले डा. केसीलाई अनशन तोड्न आग्रह गरे ।
कांग्रेस नेताहरु स्वं गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरु बिचल्लीमा नपर्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्