Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


प्रधानमन्त्रीले चीन भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराउने

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबार (भोलि)को बैठकमा जानकारी गराउने भएका छन् । उनी चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री…