Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


नेपाल–चीन संयुक्त वक्तव्य : रेलमार्ग सम्झौता सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण

हरि लामिछाने  बेइजिङ, असार ८ । नेपाल र चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क…