Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


कांग्रेसका जिल्ला सभापतिहरुले नेतृत्वलाई दिए यस्तो सुझाव (भिडियो)

हेटौंडा, असार ६ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले नेतृत्वलाई प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । हेटौंडामा जारी भेलामा जिल्ला सभापतिहरुले संसद्मा प्रतिपक्षीको भूमिका प्रभावकारी बनाउन र गुटको अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएका हुन् । भेलाको बन्दसत्रमा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उनीहरुले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र…