काठमाडौं, माघ १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबार ११ बजे सुरु भएको बैठक कांग्रेस सांसदको अवरोधका कारण स्थगित भएको हो । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । आफ्ना पार्टीका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा…