Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, असार २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । सरकारले अनशनरत् डा. गोविन्द केसी र गंगामाया अधिकारीका मागमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिपक्षी दल कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो । कांग्रेसले पछिल्लो समयमा सरकारले विभिन्न स्थानमा तोकेको निषेधित क्षेत्र हटाउनसमेत माग गरेको छ । प्रतिपक्षी दलको अवरोधपछि…