Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अध्यक्ष दाहाल अस्वस्थ


0
Shares

काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन् ।

उनको सचिवालयकाअनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत आग्रह गरेको बताइएको छ । रासस