Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


मन्त्री खनाललाई दुई मन्त्रालयको जिम्मेवारी

काठमाडौं, साउन १४ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन तथा संरचना सरकारले स्वीकृत गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गर्दै दुवै मन्त्रालयको जिम्मेवारी तत्काललाई मन्त्री चक्रपाणि खनाललाई दिने निर्णयसमेत गरेको हो । बैठकले विभिन्न १७ ओटा विधेयक…