काठमाडौं, साउन १६ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा बुधबार पनि निर्णय गर्न सकेन । समितिको बुधबार बसेको बैठक पनि निर्णयमा पुग्न नसकेपछि अर्को बैठक शुक्रबारसम्मका लागि सारिएको छ । साउन ९ गते समितिले जोशीको सम्बन्धमा सुनुवाइ गरेको थियो । त्यसयता समितिका दुईओटा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । प्रधानन्यायाधीशमा…