Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


संसदीय सुनुवाइ समितिको बैठक आज, प्रधानन्यायाधीशबारे होला निर्णय !

काठमाडौं, साउन १८ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने भन्ने विषयमा निर्णय लिन सुनुवाइ समितिको बैठक बस्न लागेको हो । जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र विपक्षका सांसद विभाजित भएपछि अनुमोदनको विषय अन्यौलमा पर्दै आएको छ ।…