Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राजपाका कार्यकर्ताद्वारा उपेन्द्र यादवमाथि दूव्र्यवहार

चुनावी प्रचारकोक्रममा सर्लाहीको मधुवनी जाँदै गरेको अवस्थामा राजपा कार्यकर्ताले यादव चढेको गाडीमा ढुङ्गामुढा गर्नुकासाथै कालो झण्डा देखाएका थिए । ढुङ्गामुढा प्रहारबाट यादव चढेको गाडीमा सामान्य क्षति पुगेको छ । संघीय समाजवादी फोरमको कार्यक्रम विथोल्ने उद्देश्यले राजपा कार्यकर्ताले ठाउँ ठाउँमा रुख ढालेर विहानैदेखि सडक अवरुद्ध पारेका थिए ।