Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


तीनवटा प्रदेशमा १४ गते नै निर्वाचन, दुई नम्बरमा तेस्रो चरणमा गर्ने सहमति

दुई नम्बर प्रदेशमा भने अब असार १४ गते निर्वाचन नहुने भएको छ । अर्को मिति भने तोकिएको छैन । असार १४ गते निर्वाचन हुने तीन वटा १, ५ र ७ प्रदेशमा भोलि हुने मनोनयन पनि दुई दिन पर सारिने भएको छ । यसबारे भने निर्वाचन आयोगसँग छलफल गरेर मात्र तय गरिने जनाइएको छ । प्रधानमन्त्री…