Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक : मसाल

मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार जारी गरेको विज्ञप्तिमा ‘सैद्धान्तिक र राजनीतिकरूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक–अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने’ भनिएको छ । तर, उनले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुर्‍याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाएका छन् । मसालले माओवादी केन्द्रले नेपाली कांग्रेससँग…