जसको चर्चा शहर बजारमा मात्र सीमित नभई गाउँघरमा समेत उत्तिकै चुलिएको छ । धनकुटा पनि यसबाट अछुतो छैन । पटक पटक चर्चा चल्ने गरेको वामपन्थी दलहरुबीचको एकता गर्न चुनाबको मुखैमा आएर दुई ठूला कम्युनिष्ट पार्टीले संयोजन समिति नै बनाएपछि राजनीति तरंगित बनेको हो । जसको असर अर्को पक्षलाई लोकतान्त्रिक गठबन्धन नबनाई नहुने तहमा पुग्यो ।…