Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


एमाले वडा अध्यक्ष काँग्रेसमा प्रवेश, स्वागत गर्न पुगे नयाँ शक्तिका उमेद्वार

विभिन्न पार्टीमा कार्यकर्ताहरु आफ्नो पार्टी छोड्दै विचार मिल्ने पार्टीको छाताभित्र समेटिने क्रम पनि वढेको छ । यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने क्रम पनि बढिरहेको छ । यसैबीच रसुवाको नेकपा एमाले कालिका गाउँपालिकामा पनि एमालेका एक स्थानिय नेताले एमाले परित्याग गरेका छन्। कालिका गाउँपालिका वडा न ४…