निर्वाचन सार्ने हर्कत भए मुलुक धरापमा पर्छ: अध्यक्ष यादव • Image Khabar Image Khabar


निर्वाचन सार्ने हर्कत भए मुलुक धरापमा पर्छ: अध्यक्ष यादव


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार २१:३८

निर्वाचन सार्ने हर्कत भए मुलुक धरापमा पर्छ: अध्यक्ष यादव

विराटनगरमा आइतबार सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै पनि बहानामा चुनाव रोक्न वा सार्न मिल्दैन भने ।

अफसेट प्रेसको युगमा चारदिनमा अलग–अलग मतपत्र छाप्न सकिने भन्दै यादवले चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो भने ।

प्रतिक्रिया दिनुहोस्