काठमाडौं, चैत १९ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुखमा सिफारिस गरिएका दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले थपलिया र ओझाविरुद्ध कुनै उजुरी भए यही चैत २९ गतेसम्म दिन आह्वान गरेको हो । संवैधानिक परिषद्ले चैत ११ गते निर्वाचन…