काठमाडौं । बारा र पर्सामा हावाहुरीले पुर्याएको क्षति र समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मूख्यमन्त्रीहरुबीच बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीहरुलाई काठमाडौंमा डाकेर बिहीबार(आज) विहानदेखि छलफलमा जुटेका हुन । एक महिना अघिमात्र प्रधामन्त्री र मुख्यमन्त्रीहरुबीच सामूहिक बैठक भएको थियो । आजको छलफलमा कर्मचारी समायोजन, लगानी सम्मेलन, प्रदेशमा देखिएका…