Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेकपाको स्थायी कमिटी बैठक एक वर्षपछि बस्दै, आन्तरिक विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पनि आजै

काठमाडौं, मंसिर २९ । सत्तारूढ नेकपा स्थायी समिति बैठक आज बस्दैछ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो । यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन । एक वर्ष बीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार…