Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


चैत २६ः देशमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको दिनको वेवास्ता

काठमाडौं । आज चैत २६ गते । २०४६ सालमा आजकै दिन ३० बर्ष लामो निर्दलीय पञ्चायती शासन ब्यवस्थाको अन्त्य भई देशमा बहुदलीय ब्यवस्था पुनर्स्थापना भएको थियो । नेपाली कांग्रेस र बामपन्थी पार्टीहरु सम्मिलित बाम मोर्चाले आह्वान गरेको संयुक्त आन्दोलन शिखरमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते राती पञ्चायती ब्यवस्था खारेज गर्दै बहुदलीय…