Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


नागरिकताका विषयमा संसदीय समितिमा गृहसचिव राई आक्रोशित, दिए यस्तो जवाफ (भिडियो)

सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, चैत २७ । ‘जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनू’ भन्ने गृह मन्त्रालयको परिपत्रमा सर्वोच्च अदालतमासमेत प्रश्न उठिसकेको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा परिपत्रका विषयमा जवाफ दिन बोलाइएका गृहसचिव प्रेमकुमार राईले आक्रोशित हुँदै समितिले कानुन बनाउन नसकेकाले आफूहरुले नागरिकता दिएको जवाफ…