प्रदिप पौडेल पोखरा, चैत २९ । कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्वर २ को उपनिर्वाचनमा केन्द्रित हुन कार्यकतालाई निर्देशन दिएका छन् । नेपाल महिला संघ कास्कीले शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुट, उपगुट र अन्तर्घात अन्त्य गरी उपनिर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।…