भैरहवा, वैशाख ३ । सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउने जो कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिएका छन् । रुपन्देहीको मणिग्राममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि नछाड्ने चेतावनी दिए । उनले सरकारी…