लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, वैशाख ११ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् । राजद्रोह मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । पर्वतको कुश्मा नगरपालिका–८ घर भएका परियारलाई…