Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


पार्टीको हित विपरित अभिब्यक्ति नदिन कांग्रेस नेता तथा कार्यकर्तालाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई पार्टी विपरित अभिब्यक्ति नदिन चेतावनी दिएको छ । कांग्रेस अनुशासन समितिको आज सानेपामा बसेको वैठकले पार्टीको हित विपरित अभिव्यक्ति दिन नेता तथा कार्यकर्तालाई रोक लगाउने निर्णय गरेको हो । हिमाल, पहाड र तराईमा संचालन गरिने एक महिने जागरण अभियान अनुगमनको जिम्मा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई दिइएको छ…