Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक : प्रधानमन्त्री

                                      तस्वीर : रासस काठमाडौं, वैशाख १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताएका छन् । अन्तर प्रदेश परिषद्को बैठकलाई हिजो सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि तीनै…