Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

सुरेन्द्रबहादुर नेपाली (रासस) बेइजिङ, वैशाख १६ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार 'ग्रेट हल अफ द पिपल'मा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको…