Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सेटिङ’ मिलाएबापत विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा बकस पाएको दाबी

काठमाडौं, वैशाख १७ । सरकारी जग्गा अतिक्रमण गर्ने भू–माफियाहरुलाई उन्मुक्ति दिन नहुनेमा दलका नेताहरुले जोड दिएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैथोक पचाएर भ्रष्टाचारलाई मलजल गरिरहेको आरोप लगाए । ‘सेटिङ’ मिलाएबापत विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा बकस पाएको दाबी गर्दै पौडेलले नैतिकताको आधारमा…