Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार


0
Shares

काठमाडौं, पुस १५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ । रासस