Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


तत्काल संसद अधिवेशन बोलाउन माग

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालका नेताले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संसद अधिवेशन नचल्दा जनताका दैनिक समस्या र राष्ट्रिय सवालहरुसमेत ओझेलमा परेको भन्दै तत्काल अधिवेशन बोलाउन माग गरे । उनले सरकार फेरि पनि संविधानको…