काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित गरिएको छ । आइतवारका लागि बोलाइएको संसदीय सुनुवाई समितिको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा दुई दिन पछि मंगलवारका लागि सारिएको हो । प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेश थपलियाको सुनुवाई गर्न आइतबार बोलाइएको बैठक कांग्रेसको आग्रहमा दुई दिन पछि मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।…