काठमाडौं, मंसिर १५ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वका समयमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तत्कालिन एकीकृत नेकपा माओवादी नेता बुद्धिमान पाख्रिनको स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव…