Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


चैत्र महिनाभित्रै नेत्रविक्रम चन्दलाई नियन्त्रण गरिन्छ–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्र विक्रम चन्द (विप्लव) समूहलाई नियन्त्रण गरिसक्ने दावी गरेका छन् ।संघीय संसद भवन बानेश्वरको लोत्से हलमा बसेको सत्तारुढ दल नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले विप्लव समुहका नेताहरुलाई पक्राउ गर्न थालिएको भन्दै चैत महिनाभित्रै विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गरिसक्ने दावी गरेका हुन् ।उनले हतियार बुझाउन सरकारले…