Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


जनमत संग्रहको कुरा निकालेर प्रजातन्त्रलाई कमजोर बनाउन हुँदैनः बरिष्ठ नेता पौडेल

सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनमत संग्रहको कुरा निकालेर प्रजातन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियनले आज सिन्धुलीमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेसले कुनै पनि विषयमा जनमत संग्रहको कुरा गर्न नहुने बताएका हुन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले धर्मका विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै…