Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्छुः डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र मेलमिलाप र एकता आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा उनले पार्टी गुट–उपगुटमा विभाजित भएकाले आफूले आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्ने बताए । फागु पर्व एकता, मेलमिलाप र सम्बन्ध स्थापित गर्ने पर्व भएकाले…