Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेत्रविक्रम नेकपाले दियो यस्तो चेतावनी

काठमाडौं, चैत ७ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै सरकारको आलोचना गरेको छ । पार्टीका मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीले बिहीबार निकालेको विज्ञप्तिमा सरकार, गृह प्रशासन, गृह प्रशासनअन्तर्गत्का सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजारी, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधलाई संस्थागत गर्न खोजेको आरोप लगाइएको…