Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सिके राउतले फेरे पार्टीको नामः अब जनमत पार्टी दर्ता गरिने

सिके राउत समूूहको राष्ट्रिय परिषद्को भेलाले पार्टीको नाम फेरेको छ । भेलाले अब दलको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ । पार्टीका संयोजक सिके राउतले फेसबुकमार्फत विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट आएका १ सय ५० भन्दा बढी प्रतिनिधि सहभागितामा महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको बताइएको छ । सिरहाको लहानमा भएको भेलाले सरकारसँग गरिएको…