नवीन सिंह (इमेज) जनकपुर, चैत १ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशमा शान्तिको कामना गर्दै धार्मिक भ्रमणमा हिँडेको बताएका छन् । मध्य तराईका विभिन्न धार्मिकस्थलमा पूजा गर्नेक्रममा शुक्रबार जनकपुरधाम आइपुगेका पूर्वराजा शाहले देशमा शान्ति भएमात्र विकास हुने भएकाले शान्तिको कामना गर्दै हिँडेको बताए । पूर्वराजा शाहले जानकी मन्दिर परिसरमा पूजा–अर्चनापछि मन्दिर अवलोकनमा करिब आधा घन्टा…