Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध

काठमाडौं, चैत ३ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइतबार संसद अवरुद्ध गरेका छन् । संघीय संसद, प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले सो प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने जनाएका हुन् । बैठक सुरु हुनेबित्तिकै सभामुखसँग…