Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसमा कारबाहीको तयारी

भीष्मराज ओझा (रासस) काठमाडौं, चैत १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी हितविपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारबाही गर्ने तयारी थालेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरीउपरमात्र छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य…