Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरिले जानकारी दिनुभयो । भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश…