बिराज रोस्याराकैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेको जवाफ दिएका छन् । संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् । संसदीय दलका नेतालाई प्रदेशसभा सदस्यले बुझाएको पत्रमा भनिएको छ,…