अक्कल कुँवरकाठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै क्रियाशील छ । विपक्षी गठबन्धनलाई भत्काउन सत्तापक्षले हरसम्मभव प्रयास गरिरहेको छ । राजनीतिक वृत्तमा विपक्षी गठबन्धनको आयुबारे चर्चा परिचर्चा सुरु भएका छन् । राजनीति क्षेत्रका…