काठमाडौं । नेकपा एमालेकी नेत्रृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी अध्यक्षले निकालेको वक्तव्यको भ्रममा नपर्न सबै पार्टी पंक्तिलाई आग्रह गर्नु भएको छ । ओलीको वक्तव्य आउनु भनेको पार्टी एकताको लागि नभइ सर्वोच्चमा रहेको संसद विघटनको मुद्दालाई कमजोर बनाउने खेल मात्रै भएकाले ओलीसँगको एकता सम्भव नभएको उहाँले बताउनुभयो । ओलीले भ्रम सिर्जना गर्न…