Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


जसपाका दुवै पक्षलाई एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन निर्वाचन आयोगको ताकेता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन आजसाँझ सम्मको म्याद दिनुभएको हो । जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८…